‘ताण्डवम्’ मा आमाको महत्वलाई समेटेको छु: अंकित खड्का

February 17, 2025 at 12:24 PM
1 min read

काठमाडाैँ- महाशिवरात्रि अर्थात् फागुन ९ देखि हलमा फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा हुँदैछ। फिल्ममा नवविवाहित जोडीको उतारचढावको कथा प्रस्तुत गरेको टिमको दाबी छ। फिल्मका निर्देशक जुनिम गहतराज हुन्। पारिवारिक, एक्सन र थ्रीलर जनरामा बनेको फिल्ममा मुख्यपात्रका रुपमा कलाकार अंकित खड्का छन्। फिल्मको कथावस्तु र क्यारेक्टर मन परेर आफूले फिल्ममा काम गरेको उनी बताउँछन्। ‘फिल्मको स्क्रिप्ट पाएपछि कथावस्तु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...