‘द्रौपदी’ को कर्णाली कटौलामा टिकटक बनाउनेलाई नगद पुरस्कार

February 18, 2025 at 02:04 AM

काठमाडौं,०५ फागुन । ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच लाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...