चलचित्रमा अदालतको हस्तक्षेप भन्दै निर्देशक समाजको चिन्ता

February 19, 2025 at 06:48 AM

काठमाडौं – पाटन उच्च अदालतले मङ्गलवार सेन्सर पास हुनुअगाडि नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि चलचित्रमा अदालतको हस्तक्षेप भन्दै विरोधहरू भइरहेका छन् । यस आदेशले नेपाली फिल्म क्षेत्र र सर्जकहरूको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भन्दै नेपाल चलचित्र निर्देशक समाजले सङ्गठित रूपमा नै आपत्ति जनाएको छ । समाजले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...