तक्मे बुढा र माग्ने बुढा एकै पर्दामा, ‘माग्ने राजा’मा विल्सनविक्रम राईको इन्ट्री

February 20, 2025 at 05:21 AM

काठमाडौं – अभिनेता विल्सनविक्रम राई ‘माग्ने राजा’ को कलाकार सूचीमा औपचारिक रूपमा सामेल भएका छन् । मङ्गलवार निर्माण टिमले उनलाई अनुबन्ध गरेसँगै केदार घिमिरे (माग्ने बुढा) र विल्सनविक्रम राई (तक्मे बुढा) को चर्चित जोडी दशकपछि पुनः सँगै देखिने भएको छ । यसअघि उनीहरूले ‘राम कहानी’ चलचित्रमा सहकार्य गरेका थिए । त्यसयता दुवैलाई एउटै फिल्ममा ल्याउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...