‘क्रूर सिन’ हटाएपछि ‘ताण्डवम्’ ले पायो पिजी सर्टिफिकेट

February 20, 2025 at 10:32 AM
1 min read

काठमाडौँ- यही फागुन ९ अर्थात् भोलिदेखि प्रदर्शन हुने भनिएको फिल्मले ‘पिजी’ सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच पास समिति सेन्सर बार्डले मंगलबार फिल्ममा रहेको अत्याधिक क्रूर सिन हटाउन आग्रह गरेको थियो। करिब १० मिनेटको उक्त सिन हटाएपछि सेन्सर बाेर्डले पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए। फिल्म हेर्न १६ भन्दा मुनिका बालबालिकाले आमा-बाबुलाई साथमा जानुपर्नेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...