‘बसन्त’ जोडी प्रकाश र स्वस्तिमा (६ तस्बिर)

February 20, 2025 at 11:34 AM

चैत २२ गतेदेखि फिल्म ‘बसन्त’ प्रदर्शनमा आउँदैछ । यो फिल्म सर्जक प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा प्रकाश र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ । ‘बसन्त’को ‘साँझ पर्यो झमक्क’ जोडीलाई ६ तस्बिरहरुमा हेर्नुस् :

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...