काठमाडौं– दयाहाङ राई, अर्पण थापा तथा मिरुना मगरलाई चित्रण गर्दै नयाँ नेपाली फिल्म ‘रङ्गेली’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने–सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यो फिल्मको यसै साता टीजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...