‘कल्ली’ को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

February 21, 2025 at 06:09 AM
1 min read

काठमाडौं- भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि अभिनेता उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई फिल्मका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो फिलममा सरोज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...