शुक्रबारबाट प्रदर्शनमा आयो जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’

February 21, 2025 at 05:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागुन ९ गते आज शुक्रबारबाट सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ । सेन्सर झमेलाका कारण बिहीबार ढिला मात्रै सिनेमा सेन्सर भएका कारण देशभरका सवै सिनेमा हलमा कन्टेन्ट पठाउन नसक्दा पहिलो दिन सिनेमाले सोचे अनुरुप पाउन नसकेको निर्देशक जुनिक गहतराजले बताए । आज शुक्रबार देशभरका सवै हलमा कन्टेन्ट पुग्ने र सवैले राम्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...