‘११ः५५’ को गीत ‘रोक्ने छैन’

February 21, 2025 at 10:29 PM

काठमाडौं । केशव पाण्डेको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ११ः५५’ (डु नट ट्रस्ट एनिवन)को गीत ‘रोक्ने छैन’ सार्वजनिक भएको छ । अल्मोडा र सुमन परियारको स्वर र अल्मोडाकै शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल फिचर्ड हुनुहुन्छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...