काठमाडौं– व्यवसायिक रुपमा सफल भएको फिल्म ‘दिमाग खराब’ का लेखक आकाश बरालले निर्देशन गर्ने डेब्यू फिल्मको नाम ‘बेहुली फ्रेम मेघौली’ राखिएको छ । हाल लोकेशन हन्टिङ भैरहेको यो फिल्मको छायांकन आगामी चैतदेखि चितवनमा गर्ने तयारी भैरहेको छ । खासगरी चितवनको पर्यटकीयस्थल मेघौलीमा यसको छायांकन गरिने सम्भावना छ । यो फिल्मको कथा निर्देशक बरालले नै लेखेका हुन् । उनले साजन काफ्लेसँग लेखनमा सहकार्य गरेका छन् । रोमान्टिक कथामा तयार हुने फिल्मका लागि मुख्य भूकिाका लागि निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का फाइनल भइसकेको बताइन्छ । निश्चल र स्वस्तिमाले यसअघि ‘दिमाग खराब’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...