‘लाज शरणम’लाई युनिभर्सल सर्टिफिकेट

February 23, 2025 at 06:38 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘लाज शरणम’को सेन्सर पास भएको छ। फिल्म हेरिसकेपछि सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र दिएको छ। अबभने फिल्मलाई सबै वर्गका दर्शकहरुले हेर्न पाउँने भएका छन्। त्यसो त् केहिदिन अघि  पूर्व मन्त्री अफताव आलमले फिल्ममा आफु जस्तै हुलिया भएको क्यारेक्टर भएको भन्दै  फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...