युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘लाज शरणम्‌’

February 23, 2025 at 08:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको सिनेमा ‘लाज शरणम्‌’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सिनेमालाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिनेमाको सेन्सर गरिएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार निर्मातालाई सर्टिफिकेट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...