काठमाडौं– निर्देशक घनश्याम लामिछानेले आफ्नो आगामी रिलिज ‘चित्रा’ लाई बाबु–छोरीको सम्बन्धको फिल्मका रुपमा मात्र बुझ्न नहुने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने संघर्षमात्र नभई सम्बन्ध, मित्रता, परिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताए । ‘बाबु–छोरीको कुरा यो फिल्ममा एउटा बाटो हो, यसबाहेक फिल्ममा धेरै कुरा छन्’, उनले भने । ‘चित्रा’ यही पुस २७ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । निर्देशक लामिछाने ‘चित्रा’ लाई पूर्ण पारिवारिक फिल्मका रुपमा बुझ्न आग्रहसमेत गरे । यो फिल्मबाट सन्तोष अधिकारीले ४२ वर्षको उमेरमा अभिनेताका रुपमा डेब्यू गरेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...