काठमाडौं । आगामी चैत्र २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रालिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको […]
The post पाटन फेस्टमा चार व्याण्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...