काठमाडौं– अभिनेता अनमोल केसी अहिले ‘जेरी अन टप’ फिल्मको कारण चर्चामा छन् । लामो समयदेखि अभिनेता केसी ‘जेरी अन टप’ को शूटिङमा व्यस्त छन् । फिल्म ‘जेरी अन टप’ एउटा ठूलो बजेटमा बन्न लागेको फिल्म हो, जसको शूटिङ नै करिव चार महिनादेखि चल्दै आइरहेको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् भने फिल्ममा अनमोलबाहेक अभिनेत्री जस्सीता गुरुङ, केदार घिमिरे, आँचल शर्मा लगायत कलाकारको प्रमुख भूमिका रहेको छ । फिल्म शूटिङको क्रममा हिमालमा एउटा दृष्य खिच्नु पर्ने भएकाले हिमाल ठूलो रकम खर्चिएर एउटा हिमालको सेट निर्माण गरिएको छ । हिमालको उक्त सेटलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...