महाशिवरात्रिका तीन फिल्मकाे भिडन्त, कुन हलले कति शो दियाे?

February 25, 2025 at 07:38 AM
1 min read

काठमाडाैँ- महाशिवरात्रिको अवसरमा फागुन १४ अर्थात् भाेलिदेखि हलमा तीन नेपाली फिल्म भिड्दै छन्। ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’। पाेस्टर टिजर, ट्रेलर र गीतजस्ता प्रचार सामग्रीले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाएको देखिन्छ। तिहारपछि व्यापार शून्य भएकाे हलमा यी फिल्मप्रति दर्शककाे अपेक्षा बढाएकाे छ। तीनओटै फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। त्यस्तै साेमबार देखिनै फिल्मकाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...