‘बलिदान’ शिर्ष भूमिकामा सौगात मल्ल, भिलेनमा अर्पण थापा

November 20, 2023 at 04:28 AM

सन्तोष शेनको निर्माण र निर्देशनमा तयार हुने चलचित्र ‘बलिदान’ को केन्द्रिय भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। आशुसेन फिल्म्सले निर्माण गर्ने चलचित्रमा निर्माण कम्पनी र सौगात बीच शनिबार सम्झौता भएको छ। केहि दिन अगाडी चलचित्रको टिजर निर्माण टिमले सार्वजनिक गरेको थियो। चलचित्रको भिलेनको रुपमा अर्पण थापा अनुबन्धित भैसकेका छन्। अर्पण र सौगातको प्रवेशले चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...