काठमाडौं । फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको फिल्ममा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् । काठमाडौंको सिभिल महललगायतका हलमा पनि […]
The post लाज शरणमको आक्रामक बुकिङ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...