‘आउटलः दफा २१९’ टिमले ल्यायो ‘न्याय’ शिर्षकमा र्याप प्रतियोगीता

February 25, 2025 at 08:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’को यसअघि सार्वजनिक प्रचार सामाग्रीका कारण दर्शकमाझ प्रतिक्षित छ । यो सिनेमाको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । सिनेमाको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...