काठमाडौं- महाशिवरात्रिको विदाका कारण यो साता आज फागुन १४ गते बुधवारदेखि नै तीन नयाँ नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शनमा आएका छन् । लामो समयदेखि व्यापक प्रचार प्रसारमा रहेका तीन वटा फिल्महरु ‘लाज शरणम्’, ‘मायावी’ र तथा ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आएका छन् । यी फिल्महरुलाई क्रमशः कुमार कट्ट्ेल, दिवाकर भट्टराई तथा निरोज महर्जनले निर्देशन गरेका हुन् । यसअघि हरेक शुक्रवार नयाँ फिल्म प्रदर्शन हुँदै आइरहेकोमा यो साता भने पर्व विशेष विदाका कारण बुधवार नै यी फिल्महरु दर्शकमाझ आएका हुन् । आजदेखि प्रदर्शनमा आउने यी तीनै वटा फिल्महरुले बुकिमै आक्रामकता देखाएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...