निश्चलको पक्षपात कि प्रचारको फरक शैली ?

February 26, 2025 at 06:51 AM

काठमाडौं– आज फागुन १४ गतेदेखि प्रदर्शनमा आएका तीन फिल्महरु ‘लाज शरणम्’, ‘रेशम फिलिली’ तथा ‘मायावी’ लाई अहिले कलिउडका विभिन्न कलाकारहरुले सफलताको शुभकामना दिइरहेका छन् । यसरी नै शुभकामना दिने क्रममा फिल्मकर्मी निश्चल बस्नेतले यी तीन वटै फिल्म प्रदर्शनमा आउनु एक दिन अगाडि लाज शरणम र रेशम फिलिलीको मात्र पोस्टर राखेर ‘बुकिङ खुल्यो है, दुवै रमाइलो होला जस्तो छ । तपाईँहरु पहिला कुन हेर्ने ?’ भन्दै स्टाटस लेखेका थिए । जब अभिनेता बस्नेतले यो स्टाटस लेखेर पोस्ट गरे, उनको उक्त पोस्टमा क्षणभरमै प्रतिक्रियाको आइरो लाग्यो, तर त्यसलाई प्रतिकृयाभन्दा पनि उनलाई गालीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...