‘अञ्जिला’को ट्रेलर रिलिज

February 28, 2025 at 07:28 AM

रंगखबर, काठमाडौँ: आगामी फागुन २९ गते रिलिज हुने नेपाली फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...