‘लाज शरणम्’लाई दर्शक राम्रो साथ

February 28, 2025 at 06:43 AM

रंगखबर, काठमाडौँ:  बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले फिल्मको तारिफ गरिरहेका छन् । फिल्मले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् । “धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...