‘अञ्जिला’ को ट्रेलरमा एञ्जिलाको फुटबल मोह र संघर्ष

February 28, 2025 at 10:36 PM

काठमाडौं । यही फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा पस्किएको छ । ट्रेलर सार्वजनिक समारोहमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...