‘बलिदान’ पनि फूलपातीमै, पोष्टरमा समीरको ‘एक्सन लुक्स’

February 28, 2025 at 10:33 PM

काठमाडौं । यसपालिको बडादशैँको फूलपातीदेखि चलचित्र ‘बलिदान’ सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले शुक्रबार दुई पोष्टर सार्वजनिक गर्दै असोज १३ गते फूलपातीदेखि सिनेमाघरमा आउने जनाएको हो । यसअघि नै फूलपातीलाई ‘डबल ट्रिपल’, ‘दशमी’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ र ‘माइतीघर’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ‘बलिदान’को शीर्ष अभिनेता समीर भट्टलाई चित्रण गरिएको दुई पोष्टरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...