काठमाडौं- महाशिवरात्रिको अवसर पारेर गत फागुन १४ गते बुधवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट वर्ड अफ माउथको प्रभाव विस्तारै बक्स अफिसमा देखिन थालेको निर्माता रौनक विक्रम कँडेलले बताएका छन् । बुधवार सार्वजनिक विदाको दिन उत्साहजनक सुरुवात गरेको फिल्मको व्यापार बिहीवार वीक डेका कारण केही कम देखिए पनि शुक्रवार तथा शनिवारको विदाका कारण फिल्मले राम्रो व्यापार गरेको निर्माता कँडेलले बताएका छन् । फिल्मकी मुख्य अभिनेत्री सुपुष्पा भट्टले शनिवार काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरेपछि मिडियासँगको कुराकानीमा शुक्रवार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...