प्रदर्शनरत चलचित्र ‘फेरि रेशम फिलिली’को गीत ‘कैले घाम, कैले छाया म’ सार्वजनिक

March 2, 2025 at 05:44 AM

काठमाडौं – गत बुधवार महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘फेरि रेशम फिलिली’ले दर्शकको मन जितिरहेको छ । निर्माण पक्षका अनुसार, सुरुवाती दिनहरूमा सामान्य देखिए पनि चलचित्रले पछिल्लो समय दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्दै व्यापारमा उल्लेख्य वृद्धि गरेको छ । यसैबीच, चलचित्रको ‘कैले घाम म कैले छाया म’ बोलको गीत सार्वजनिक भएको छ । कल्याण सिंहको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...