काठमाडौं– फागुन १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ उत्साहजनक रुपमा प्रदर्शन भैरहेको छ । महाशिवरात्रिका दिन प्रदर्शनमा आएको यो फिल्मलाई एकसाथ प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘लाज शरणम्’ तथा ‘फेरी रेशम फिलीली’ ले जस्तै दर्शकको माया पाइरहेको छ । यसैबीच, फिल्मलाई लिएर एउटा भ्रामक समाचार बाहिरिएको छ । ‘मायावी’ लाई पोखराका सिनेमा हलहरुमा प्रतिवन्ध लगाइयो भन्ने हल्ला चलेको छ । ‘मायावी’ मा अभिनेता पल शाहको भूमिका रहेको भएर पोखराबासीले ‘मायावी’ लाई सिनेमा हलहरुमा स्थान नदिएको खबर यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यसैबीच कलाकर्मीले यो विषयमा जिज्ञासा राख्दै निर्देशक दिवाकर भट्टराईसँग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...