सौगात र गीताञ्जली अभिनित ‘जार’को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक

March 2, 2025 at 10:11 AM

द सिनेमा टाइम्स, काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी बैशाख २६ अर्थात् मे ९ लाई प्रदर्शन मिति घोषणा गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...