काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् । सोमबार काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा […]
The post सर्माइ भागेरमा दर्पण छायाँ २ जोडी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...