‘हरिबहादुरको जुत्ता’ को इण्ड–क्ल्याप

March 4, 2025 at 07:54 AM

काठमाडौं– २०८२ को बडादशैँमा प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायांकन सम्पन्न भएको छ । आगामी वर्षको दशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मको तीन वटा गीतबाहेक अन्य सम्पूर्ण छायांकन पूरा भएको निर्माण टिमले जानकारी गराएको छ । वसन्त पञ्चमीको दिनदेखि काभ्रेबाट छायांकन प्रारम्भ भएको यो फिल्मको छायांकन २९ दिनमा पूरा भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् । फिल्मको इण्ड–क्ल्यापमा अभिनेता हरिवंश आचार्यको दृश्य खिचिएको थियो । कलाकार आचार्यले राम्रो टिम भएकाले सहज रुपमा छायांकन सकिएको बताए । फिल्मका लेखकसमेत रहेका कलाकार आचार्यका अनुसार गीतहरुको छायांकन वैशाखअघि नै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...