प्रदीप खड्काको ‘प्याराडाइज’ मा ‘जवान’का सांगे

January 7, 2024 at 07:58 AM

अभिनेता प्रदीप खड्काको निम्तोमा शाहरुख खान स्टारर ‘जवान’ फेम्ड बलिउड अभिनेता सांगे सेल्ट्रिम शनिबार काठमाडौं आइपुगेका छन् । प्रदीपको शीर्ष भूमिका रहने बलिउड फिल्म ‘ऐरी’ मा उनी रहने चर्चा छ । फिल्म ऐरी बारे छलफल, काठमाडौं घुमघाम र उनी समेत संलग्न भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्ट पनि राख्ने बारे बजार सम्भाव्यताको खोजी गर्न सांगे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...