‘राजागञ्ज’को ट्रेलरमा मधेस आन्दोलनको कथा

March 4, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ । मधेसमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कुलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनबीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...