काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगर अनुबन्ध भएका छन् । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । फिल्ममा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । फिल्ममा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माण पक्षले […]
The post जनै हराएको बाहुनमा केकी र मिरुना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...