यस्ताे छ ‘११ः५५’ को ट्रेलर

March 6, 2025 at 10:35 AM
1 min read

काठमाडौँ- केशव पाण्डेको डेब्यु निर्देशनमा फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा आफ्नो स्वार्थका प्रवृत्तिका मानिसका कथा देखाइएको छ। लभ, रोमान्स, धोका र बदलाको रहस्य पनि प्रस्तुत गरिएको छ। फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...