चलचित्र विकास बोर्डमा तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न

March 6, 2025 at 05:11 PM

काठमाडौं – चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मी सशक्तीकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रमा महिलाको योगदानलाई उजागर गर्दै सशक्तीकरणको सन्देश दिने उद्देश्यले आयोजित यो महोत्सवले विभिन्न पुस्ताका चलचित्रकर्मीलाई एकै मञ्चमा ल्याएको थियो । महोत्सवको समापन समारोहमा वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोइरालाको उपस्थिति रहेको थियो । तीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...