हलमा लाग्याे नेपाली ‘होस्टेल ३’ र हलिउड ‘मिकी १७’

March 7, 2025 at 05:19 AM
1 min read

काठमाडाैँ- फागुन २३ बिहानदेखि हलमा एक नेपाली र हलिउड फिल्म प्रदर्शन भइरहेको छ। नेपालीमा ‘‘होस्टेल ३’ र ‘हलिउड मिकी १७’। युवा पुस्तालक्षित होस्टेलकै कथामा बनेको फिल्म हो ‘होस्टेल ३’। फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...