फिल्म क्षेत्रको थेगिनसक्नु गतिविधि : कन्टेन्ट माथि कन्टेन्ट पढ्ने कसले हेर्ने कसले ?

March 8, 2025 at 02:56 PM

काठमाण्डौँ । नेपाल फिल्म नगरी अब आउट अफ क्यापासिटी हुन लाग्यो। वर्ष २०८१ सकिन धेरै दिन बाँकी छैन, तर गतिविधिहरू यति धेरै भइरहेका छन् कि कन्टेन्ट माथि कन्टेन्ट सार्वजनिक भइरहँदा ईन्डष्ट्री मात्र हैन पाठक र दर्शकहरू समेत थेग्न नसक्ने अवस्थामा पुग्दैछन्। यस भिडमा, २०८२ सालको दशैंसम्म प्रदर्शनमा आउने फिल्महरूको बारेमा मात्र जानकारी छैन, साथै बन्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...