होस्टेल -३ ले ईज्जत जोगायो : दुई दिनमा करोड नजिक व्यापार

March 9, 2025 at 04:47 AM
1 min read

काठमाण्डौँ । हाल प्रर्दशनरत फिल्म होस्टेल -३ ले दुई दिनमा करिब १ करोडको हाराहारीमा व्यापार गरेर आफ्नो ब्रान्डको ईज्जत जोगाएको छ । फिल्मले व्यापारमा मात्र हैन मेकिङमा समेत अघिल्ला दुई सिरिज होस्टेल र होस्टेल रिर्टन्स भन्दा राम्रो समीक्षा पाउन सफल भएको देखिन्छ । अधिकाँश मिडिया र समीक्षकहरुले समेत फिल्मको मेकिङ, प्रेजेन्टेशन र नव कलाकारहरुको कामको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...