‘राजागंज’ अभिनेत्री मगराती स्विट्जरल्याण्डको फ्रिबर्ग फिल्म फेस्टिभलको जुरीमा मनोनित

March 9, 2025 at 06:55 AM

काठमाडौं । आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो । फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...