सुशिल श्रेष्ठ स्टारर ‘आउटलः दफा २१९’को ओएसटी रिलिज

March 9, 2025 at 07:07 AM

सुशिल श्रेष्ठ स्टारर फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतको भाव छ । फिल्म फागुनको २९ गतेबाट प्रदर्शन हुँदैछ । गीत : मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...