‘द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुःख

March 9, 2025 at 10:40 AM

कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य लिखिति तथा निर्देशीत तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र ब्यथाहरुलाई प्रस्तुत गरिएको छ। फिल्म यही चैत ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । रिलिज अघिनै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णाली बिभिन्न स्थानमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...