कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुनेछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष […]
The post कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...