आजबाट ३३ बर्ष लागेका प्रदीपलाई सुर्दशन र सन्तोषले शुभकामना दिदा पूजाको केही देखिएन : पिताम्बर यूनिटले यस्तो सम्म गर्यो

March 10, 2025 at 09:35 AM

काठमाण्डौँ । नेपाली फिल्म उद्योगमा एक स्थापित नाम बनिसकेका अभिनेता प्रदीप खड्का आजबाट ३२ बर्ष पूरा भएर ३३ बर्षमा प्रवेश गरेका छन्।  उनको जन्मदिनको सन्दर्भमा उनका गडफार जस्तै मानिने फिल्म निर्माता सन्तोष सेनले  “प्रगति संगै रमाइलो र आनन्दले भरिएर जाने दिनको कामना गर्दछु । जन्मदिनको भव्य शुभकामना प्रेम भाई। ” भन्दै फेसबुकबाट शुभकामना दिए । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...