काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ हेरेर फिल्मका कलाकार सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म हेरेका हुन् । ‘यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,’ फिल्म हेरेपछि बालेनले धुर्मुसको […]
The post लाज शरणम् हेरेपछि बालेन–‘लास्टै मजा आयो’ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...