‘१२ गाउँ २’ रोकेर विराजले साइन गरे ‘राम नाम सत्य’

March 11, 2025 at 05:37 AM
1 min read

काठमाडौं- फिल्म ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा अभिनेता विराज भट्टले अर्को एक फिल्म साइन गरेका छन् । विराजले फिल्म ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् । फिल्मका निर्देशक माइकल चन्द र अभिनेता भट्टबिच सोमबार कागजी सम्झौता भएको छ । फिल्म ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई फिल्म अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको फिल्मको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...