लाज शरणमबाट आलोचना भोगेका धुर्मुसलाई बालेनले तारिफ गरे

March 11, 2025 at 05:41 AM

काठमाण्डौँ – अभिनेता तथा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ को अभिनयलाई लिएर विभिन्न आलोचना भइरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भने खुलेरै उनको प्रशंसा गरेका छन्। शिवरात्रिदेखि प्रदर्शनमा आएको फिल्म लाज शरणम मा धुर्मुसको अभिनयबारे कतिपयले उनको प्रस्तुति ‘लाउड’ तथा ‘कर्कश’ भएको टिप्पणी गरेका थिए। तर, गएराति दरबारमार्गस्थित दरबार सिनेमाजमा फिल्म हेरिसकेपछि बालेनले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...