माइकलको ‘राम नाम सत्य’मा बिराज भट्ट

March 11, 2025 at 06:30 AM

रंगखबर, काठमाडौँ: म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अभिनेता बिराज भट्टले मुख्य भूमिका निभाउने भएका छन्। १२ गाउँ २को तयारीमा रहेका बिराजले आफ्नो होम प्रोडक्सनको फिल्म छोडेर ‘राम नाम सत्य’मा अभिनय गर्न लागेको खबर सामाजिक सन्जाल मार्फत दिएका हुन्। ०८० माघमा नै घोषणा भएको फिल्म ‘राम नाम सत्य’मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...