काठमाडौं- गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा लाखौं मानिसले काठमाडौंका सडकमा प्रदर्शन गर्दै उनको जय जयकार गरेका थिए । पूर्व राजाको समर्थनमा केहि कलाकारहरुले पनि सामाजिक सन्जालमा पोस्टहरु शेयर गरेका थिए । यहि क्रममा अभिनेता राजेश हमाल पनि एउटा रमाइलो तस्विरसहित सन्जालमा झुल्किए । तस्विरमा उनीसंगै उनको हेयर ड्रेसर राम ठाकुर पनि देखिन्छन । यो तस्विर अहिले पनि भाइरल भइरहेको छ । अभिनेता हमालको उक्त फोटोमा उनलाई राजाको भेषमा देख्न सकिन्छ । नीलो रंगको शाही पोशाक देखिएका उनको घाँटिमा मोतीका माला, निधारमा रातो लामो टीका तथा बाक्लो जुँगामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...